
‘ओ हो, विश्वकर्मा पो है तर, त्यस्तो लाग्दै नलाग्ने।’
उनले थपे ‘मैले त अरु नै जात भनेर अनुमान ला’को, एनी वे नलेज पनि राम्रौ रै'छ, प्रश्न सोध्न पनि तगडा जानेको, ल राम्रो गर।’
सभासद गणेशमान गुरुङसँग आमने–सामने भएर अन्तरवार्ता लिन बसेँ, रेकर्डर अन हुँदै थियो उनले सोधे, ‘पैले तिम्रो नाउ बताऊ त नानी।’
‘म सविता विश्वकर्मा।’